देशलाई आवश्यक पर्ने यिनै मार्सेलीहरुले सर्वसाधारणहरुलाई सुखानुभूति दिलाउन सक्छन् । नेपालको पहिचान संसारसामु फैलाउन सक्छन र नेपालको झण्डा विश्वसामु सगरमाथा भएर फहराउने छ ।
दृष्टिकोण
मतदाताहरूले आउने दिनमा जवाफ दिनेछन्
अनन्त्य सुन्दर न्यौपाने म अध्ययनको क्रममा राजधानीमा थिए । घरबाट आमाले फोन गरेर, ‘यसपाली त हाम्रो गाउँको बाटो पिच हुन्छ रे’ भन्नुभयो । घर
डङ्डङी बज्ने खरा खहरे आतिन्छन् आफ्नै बिरुपले
कविता राजेश अधिकारी पटपटी फुटेका गर्हा गर्हाचिच्याउँछन् असीम तृष्णालेबङबङी सुकेका तरु तरुछट्पटाउँछन् अखप उष्णले सटसटी झरेका पर्णी पर्णलजाउँछन् नग्न स्वरुपलेडङ्डङी बज्ने खरा खहरेआतिन्छन् आफ्नै
मनै लोभ्याउने ‘स्वागत झर्ना’
तीर्थ तिम्सिना,बुद्धशान्ति – पछिल्लो केहिदिन यता गर्मी बढेसंगै केही शितलताको खोजीमा अहिले इलामको रोङ गाउँपालिका – ४ किटेनीमा रहेको ‘स्वागत झर्ना’ घुम्न जानेहरूको संख्या
बुद्धशान्तिको ‘एक्टा डिना’ पूर्वेली साप्ताहिक
विष्णु लामिछानेमानिसले शब्द उच्चारण शुरु गरेसँगै सूचनाको सञ्चार भएको अनुमान लगाउन सकिन्छ । साक्षरता र त्यसका पुरकहरु भाषा, साहित्य, समाचार जस्ता विषयहरु स्वभावतः पछि
नयाँ अध्याय शुरु : सम्पादकीय
केही कुरा शुरु गर्न सजिलो हुन्छ तर त्यसलाई टिकाई राख्न बहुत कठिन हुन्छ भन्ने एउटा उदाहरण ‘पूर्वेली साप्ताहिक’ हो । निष्ठाका साथ जिम्मेवार ढंगबाट
पाठकको सद्भावले हामी उत्साहित छौं, जनचासोका विषयवस्तु अझ बढी पस्कने बाचा गछौं
तीर्थ तिम्सिना/ झापाबाट साप्ताहिक रुपमा प्रकाशन हुँदै आएको पूर्वेली साप्ताहिक पत्रिकाले आप्mनो प्रकाशनको ५ औँ वर्ष पूरा गरि छैटौं वर्षमा प्रवेश गरेको छ ।
हेर्दा हेर्दै कस्तो भयो तिम्रो र मेरो जिन्दगी !
कस्तो बनौँला, के के गरौँला, कति सुख र खुशीका साथ जिऔँला, घुमौला, रमाईलो गरौँला भन्दथ्यौँ हामी । पिरतीका सुन्दरमाला उनेर जीवनमा सजाऔँला भन्दथ्यौँ हामी
राष्ट्रिय जनगणना २०७८ : मेरो गणना, मेरो सहभागिता
नेविनलाल श्रेष्ठ जनगणना भन्नाले मुलुकभित्र बसोबास गरिरहेका सम्पूर्ण व्यक्तिहरुको निश्चित अवधिमा निश्चित विधि अपनाई पूर्णरुपमा गणना गर्ने प्रक्रिया हो । जनगणना प्रत्येक १० वर्षमा
महामारीले रुमलिएको शैक्षिक क्षेत्र
नवराज हुमागाई कोरोना महामारी अर्थात कोभिड–१९ चीनको हुवेइ प्रान्तको बुहान शहरमा बि.स. २०७६ षौष १ गते तत् अनुसार ई.सः २०१९ डिसेम्वर १७ मा देखिएको