बुद्धशान्ति गाउँपालिका अध्यक्ष भूजेललाई स्वास्थ्यमा समस्या आएपछि हस्पिटल भर्ना

बुद्धशान्ति (झापा )।बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेश कुमार भूजेललाई स्वास्थ्यमा समस्या आएपछि हस्पिटल भर्ना गरिएको छ। अध्यक्ष भुजेल केहीदिन देखि अस्वस्थ्य भई ज्वरो आउने र

Read more

पराई हातको सिन्दुर पोते लगाएर गयौ

मुक्तक कमल प्रसाद बाँस्कोटा कमल १.पराई हातको सिन्दुर पोते लगाएर गयौचोखो थियो मेरो माया भगाएर गयौ !मायामा तिमीलाई साथ थियो मेरोउसैसँग जिउने माया जगाएर

Read more

लोक सेवाले रोकिएका परीक्षा गर्ने, नयाँ तालिका सार्वजनिक

काठमाडौं । लोक सेवा आयोगले लकडाउनका कारण रोकिएका परीक्षाहरुको नयाँ तालिका सार्वजनिक गरेको छ । आयोगले शुक्रबार शाखा अधिकृत, नायब सुब्बा र स्थानीय तहतर्फ

Read more

पाठकको सद्भावले हामी उत्साहित छौं, जनचासोका विषयवस्तु अझ बढी पस्कने बाचा गछौं

तीर्थ तिम्सिना/ झापाबाट साप्ताहिक रुपमा प्रकाशन हुँदै आएको पूर्वेली साप्ताहिक पत्रिकाले आप्mनो प्रकाशनको ५ औँ वर्ष पूरा गरि छैटौं वर्षमा प्रवेश गरेको छ ।

Read more

राष्ट्रिय जनगणना २०७८ : मेरो गणना, मेरो सहभागिता

नेविनलाल श्रेष्ठ जनगणना भन्नाले मुलुकभित्र बसोबास गरिरहेका सम्पूर्ण व्यक्तिहरुको निश्चित अवधिमा निश्चित विधि अपनाई पूर्णरुपमा गणना गर्ने प्रक्रिया हो । जनगणना प्रत्येक १० वर्षमा

Read more

श्राद्ध

कुलचन्द्र वाग्ले श्राद्ध एउटा श्रद्धा होपूजा हो र सर्पण होहाम्रा सृष्टि कर्ता हाम्रा देवताबुवा आमा प्रतिको प्रार्थना हो, स्मरण हो । जन्म दिएर संसार

Read more

सेप्टेम्बर २ मा मलेसियाबाट फर्किएको १ सय ३५ यात्रु होटल क्वारेन्टाइनमा

अर्पण मगर, मलेसिया । मलेसियाबाट सेप्टेम्बर २ तारीख मालिन्डो एयर लाईन्सबाट उडान भरेको मालिन्डो एयर लाईन्स ले २ जना आरडीटि रिपोर्ट भएका र १३

Read more

वार्षिकाेत्सवको अवसर पारेर बरपीपल सहकारीद्वारा मास्क वितरण

बुधबारे – बरपीपल बचत तथा ऋण सहकारी संस्था बुद्धशान्ति – १ झापाले आफ्नो १५ औं वार्षिकाेत्सव कार्यक्रम सम्पन्न गरेको छ । हरेक बर्ष विभिन्न

Read more

झापामा निर्माणाधिन पोखरीमा डुवेर तीन जना बालकको मृत्यु

भद्रपुर / झापाको भद्रपुरमा तीन जना बालकको डुबेर मृत्यु भएको छ। तीन जना बालकको मृत्यु भएसँगै गाउँ नै शोकमा डुबेको छ। भद्रपुर नगरपालिका–२ पृथ्वीनगरस्थित कमलधाप

Read more