गणेश मन्दिरमा मार्कण्डेय पुराण

  • 26
    Shares

बुधबारे । बुद्धशान्ति वडा नम्बर १ मा रहेको सिद्धीबिनायक गणेश मन्दिरमा आजबाट मार्कण्डेय पुराण सुरुभएको छ ।

मन्दिर समितिका अध्यक्ष होमनाथ सुबेदिको सभापतित्व तथा बुद्धशान्ति गाउँपालिका वडा न १ का वडासदस्य टीका धिमालको प्रमुखआतिथ्य रहेको थियो ।

कार्यक्रममा ताराबिर घिमिरे, किशोर ढुङ्गाना चन्द्रप्रकाश कोइराला, जग्गा दाता नेत्र काफ्ले लगायतको आतिथ्यता रहेको थियो ।

पुराणमा कथा बचक तीर्थ पौडेल रहेका छन् भने कार्यक्रम को सञ्चालन सचिव दुर्गा अधिकारी ले गरेकी थिइन भने स्वागत उपाध्यक्ष माधब घिमिरेले गरेका थिए।

Total Page Visits: 517 - Today Page Visits: 33

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *