प्रधानमन्त्री ओली र नेता नेपालबीच वार्ता

काठमाडौं, चैत २ गते । नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपाल लयागतका नेताहरुबीच पार्टी कार्यालय धुम्बाराहीमा वार्ता भईरहेकाे छ ।

विगत केही समयदेखि दुई नेताबीच असझदारी बढिरहेका बेला आज दुई पक्षबीच वार्ता शुरु भएको हो । दुबै पक्षका शीर्ष नेतासँगै केही अन्य नेताहरू पनि वार्तामा सहभागी छन् ।

साे वार्तामा सहभागी हुन नेता गाेकर्ण विष्ट, रघुजी पन्त, भीम रावल, सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, मन्त्री इश्वर पाेखरेल, प्रदीप ज्ञवाली, विष्णु पाैडेलकाे पनि सहभागिता छ।

Total Page Visits: 18 - Today Page Visits: 1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *