झापा, फागुन-०४ गते । झापा बुद्धशान्ती-३ बाट लागुऔषध ट्याब्लेट सहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही स्थानका २३ बर्षीय निपुल लिम्बु र २२ बर्षीय समिर खान रहेका छन् ।
हिजो राती साढे ११ बजे बाटोमा हिडिरहेका दुबैलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनिहरुको साथबाट नाट्रोभेट ३७ ट्याब्लेट लागुऔषध फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Total Page Visits: 284 - Today Page Visits: 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?