बुद्धशान्तिबाट लागुऔषध ट्याब्लेट सहित दुई जना पक्राउ

  • 23
    Shares

झापा, फागुन-०४ गते । झापा बुद्धशान्ती-३ बाट लागुऔषध ट्याब्लेट सहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही स्थानका २३ बर्षीय निपुल लिम्बु र २२ बर्षीय समिर खान रहेका छन् ।

हिजो राती साढे ११ बजे बाटोमा हिडिरहेका दुबैलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनिहरुको साथबाट नाट्रोभेट ३७ ट्याब्लेट लागुऔषध फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Total Page Visits: 284 - Today Page Visits: 1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *