युवराजको ‘डोली जन्ति’ चर्चामा

  • 170
    Shares

अनिल वाग्ले, झापा माघ २७ । गायक युवराज नेउपानेको स्वरमा रहेको ‘डोली जन्ति लिएर आउँकी’ बोलको गीत सार्वजनिक भएको छ ।

उर्लावारी मोरङ स्थायी घरभई हाल काठमाडौं बस्दै आएका युवराज नेउपानेको स्वर रहेको सो गीतमा चर्चित नायक पल शाह र नायिका रक्षा बुढाथोकीको अभिनय देख्न सकिन्छ ।


देवल भण्डारीको शव्द अर्जुन पोख्रेलको संगीतमा रहेको उक्त गीत हालै युट्युव मार्फत सार्वजनिक भएको हो । सार्वजनिक भएको छोटो समयमा नै सो गीतलाई धेरैले मन पराएका छन् ।

स्नातकोत्तरसम्मको अध्ययन गरेका गायक युवराज अन्तराष्ट्रिय संस्था मार्फत बालबालिकाको सेवामा समर्पित छन् ।

Total Page Visits: 400 - Today Page Visits: 3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *