‘जिन्दगीभर मलाई रुवाउने’ बोलको गीत बजारमा

  • 561
    Shares

झापा । झापाली युवा तथा रचनाकार जेनिश ल्वागुन र नेहा बराइलीको ‘जिन्दगीभर मलाई रुवाउने’ बोलको गीत सार्वजनिक भएको छ ।


सो गीतमा गायिका रचना रिमालले स्वर भरेकी छिन् । हालै युट्युव मार्फत सार्वजनिक भएको सो गीत धेरैले मनपराएका छन् । माया प्रेमलाई आधार बनाइएको सो गीतमा युवा पुस्ताको प्रेम प्रसङ्गलाई निक्कै मज्जाले प्रस्तुत गरिएको छ ।

गायिका रचना सहित गीतको रचनाकार जेनिश तथा नेहा झापाका हुन् ।


सो गीतको रचना जेनिश ल्वागुन र नेहा बराइलीले गरेका हुन् भने अशोक लिम्बुको संगीत रहेको छ । संगीत संयोजन मनोज साङसोङ राईको रहेको छ । गायिका रचना सहित गीतको रचनाकार जेनिश तथा नेहा झापाका हुन् ।

Total Page Visits: 386 - Today Page Visits: 2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *