बुधबारे जेसीजका पूर्व अध्यक्ष भण्डारीले फरक ढंगले मनाए जन्मदिन

  • 358
    Shares

बुद्धशान्ति । बुधबारे जेसीजका पूर्व अध्यक्ष जेसी प्रकाश भण्डारीले अाफ्नाे जन्मदिन केही फरक ढंगले मनाएका छन् ।

आज शुक्रबार पर्न गएको जन्मदिनमा उनलेे बुद्धशान्तिको बर्नेमा रहेको मुनामदन एकाडेमीमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी दिपेन विस्वकर्मालाई कक्षा १२ पढ्न लाग्ने बर्ष भरिको मासिक शुल्क र शैक्षिक सामग्री प्रदान गरेका छन् ।

उनले जेहेन्दार दिपेनका लागि पढाइमा हाैसला मिलाेस् भन्ने उदेश्यले जन्मदिनमा केही सहयोग गरेको बताए । दिपेनले धन्यवाद दिँदै अाफूलाई ठूलाे साथ मिलेको बताए ।

Total Page Visits: 460 - Today Page Visits: 2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *