बिर्तामोड । चर्चित गायक बिश्व नेपालीको स्वर रहेको ‘प्रिय तिम्रो तस्वीर कोर्न मन लाग्छ’ बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ ।
गीतमा शब्द र संगीत संयोजन उमेश रेग्मीले गरेको गीतको एरेन्ज देवेन्द्र नेवाले गरेका छन्। । उक्त म्युजिक भिडियो गोत्र इन्टरटेन्टमेन्ट युट्युव च्यानलमार्फत शुक्रबार र सार्वजनिक गरिएको हो।
उक्त गीतमा कमल सिंह र स्मिति श्रेष्ठको अभिनय रहेको छ। बुद्ध थापाले छायांकन गरेको भिडियो सुहिल न्यौपानेको सम्पादन रहेको भिडियोको निर्देशन भने सोनाम पाख्रिनले गरेका हुन्।
भिडियोको छायांकन बागमती अञ्चलको काभ्रेपलाञ्चोक जिल्ला को पनौतीमा गरिएको हो ।
भिडियो
Total Page Visits: 76 - Today Page Visits: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?