बुद्धशान्तिको गौँडामा एकदिने भलिबल प्रतियोगिता हुने

  • 201
    Shares

बुद्धशान्ति – नेपालीहरुको महान चाड तिहार तथा छठको अवसर पारेर युथ फर चेन्ज युथ क्लब शान्तिनगरको आयोजनामा एकदिने भलिबल प्रतियोगिता हुने भएको छ ।

आगामी कार्तिक २८ गते शुक्रबार बुद्धशान्ती ६ शान्तिनगर गौँडा स्थित शान्ति आदर्श उच्च माबिको खेलमैदानमा १ दिने भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको क्लबका अध्यक्ष दिनेश लेप्चाले बताएका छन् ।

“युवा नै परिवर्तनका आधार हुन ” भन्ने नाराका साथ खेलकुदलाई प्रयर्टनसँग जोड्दै स्थानीय करिव १० वटा टिमको सहभागी रहने खेलमा प्रथम,द्वितीय र तृतीयलाई नगदसहित मेडल र प्रमाणपत्र प्रदान गर्ने क्लबका सदस्य सुरज खनालले पत्रकार भेटघाट गर्दै बताएका छन् ।

Total Page Visits: 261 - Today Page Visits: 2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *