बुद्धशान्तिमा ईन्टरनेट सेवा अवरुद्ध

  • 123
    Shares

बुद्धशान्ति / बुधबारे स्पेस केबलमा गएराती आगालागी भएको छ ।

विद्युत सर्ट भइ आगालागी हुँदा इन्टरनेट, टेलिभिजनमा अवरुद्ध भएको छ । केबलका संचालक मन्जिल पाठकका अनुसार तार, टावरमा राती ११ बजे आगो लागेको कारण टिभी, इन्टरनेटमा समस्या आएको बताए ।

बुद्धाशान्तिमा ३५०० बढी सेवाग्राहीलाई सेवा दिदै आएको स्पेस केबल नेटवर्क दिउँसो ३ बजे भित्रमा मर्मतको कार्य गरि सुचारु गरिने सन्चालक पाठकले बताए । उनले यस अवधिमा धैर्य गरिदिनुहुन अनुरोध समेत गरे ।

Total Page Visits: 595 - Today Page Visits: 2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *