बुद्धशान्ति गाउँपालिका अध्यक्ष भूजेललाई स्वास्थ्यमा समस्या आएपछि हस्पिटल भर्ना

  • 313
    Shares

बुद्धशान्ति (झापा )।बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेश कुमार भूजेललाई स्वास्थ्यमा समस्या आएपछि हस्पिटल भर्ना गरिएको छ।

अध्यक्ष भुजेल केहीदिन देखि अस्वस्थ्य भई ज्वरो आउने र घाँटी दुख्ने समस्या भएपछि बिर्तामोडको एक अस्पताल पुगेका थिए ।

अस्पतालमा एक्सरे गर्दा छातीको संक्रमण देखिएकाले त्यहाँबाट नोबेल हस्पिटल रिफर गरिएको गाउँपालिका स्रोतले जनाएको छ ।

बाहिरि रूपमा गाउँपालिका अध्यक्ष भूजेललाई कोरोना संक्रमण भएको हल्ला भएता पनि त्यसमा हाल सम्म सत्यता नभएको गाउँपालिका स्रोतले जनाएको छ ।

Total Page Visits: 463 - Today Page Visits: 6

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *