म्यूजिक भिडियोमा जम्दै जनक

  • 645
    Shares

अनिल वाग्ले, झापा । पूर्व राष्ट्रसेवक जनक खड्का  म्यूजिक भिडियोमा जम्न थालेका छन् ।
  लामो समय प्रहरी सेवामा कार्यरत जनक यतिवेला अभियनमा जम्न थालेका हुन् । उनी अभिनित विभिन्न म्यूजिक भिडियो बजारमा आएका छन् । कलाकारितामा उनको अभिनय उत्कृष्ट देखिएको छ ।
  चकलेटी अनुहारका जनकको अभिनयलाई लिएर धेरैले उनको प्रशंसा गर्न थालेका छन् । उनले ४ वटा म्यूजिक मिडियोमा अभिनय गरिसकेका छन् ।
  मोडल जनक खड्काले ‘नपिउ त पिउँ लाग्छ’, ‘हाँसु कसरी माया बाचु कसरी’ ‘मधुशाला बन्यो’ बोलको गीत लगायतमा मोडलका रुपमा अभिनय गरेका छन् ।

Total Page Visits: 583 - Today Page Visits: 1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *