खतिवडालाई आइ सि डि हल्दिबारी गाउँ कमिटीको जिम्मा

  • 10
    Shares

झापा /हल्दिबारी झापाका युवा तथा अभियान्ता अबिशेक खतिवडा आइ सिडि माक्र्सवाद अध्ययन केन्द्र हल्दिबारीकाे अध्यक्षमा मनाेनित भएका छन्।

हल्दिबारी आइ सि डि समितिमा अध्यक्षमा अबिषेक खतिवडा , उपाध्यक्ष मा भावना पुरी , सचिब मा बिजय राई ,सहसचिव मा अनुषा भण्डारी ,कोषाध्यक्ष मा सबिन कार्की र सदस्यहरु मा बिबेक पुरी ,देव अधिकारी ,बिबेक खतिवडा ,स्वस्तिका राउत , केदार बन र सोमराज गिरी रहेको आइ.सि.डि हल्दिबारी गाउँपालिका इन्चार्ज बलराम गिरीले जानकारी दिएका छन् ।

झापा जिल्ला कमिटी स्थित माक्रसवाद अध्ययन केन्द्र ले झापा हल्दिबारी गाउँ कमिटी काे अध्यक्षमा खतिवडालाइ मनाेनित गरेकाे छ। विद्यार्थी लाई माक्र्सवादको बिषय मा बुझाउन गठन सुरु भएको समिती केन्द्र ,जिल्ला ,प्रदेश ,क्षेत्र हुँदै विभिन्न पालिकामा भई रहेको छ ।

आम युबा विद्यार्थी र जनसमुदायलाई माक्र्सवाद धारमा रहेर विद्यार्थीलाई अध्ययनका लागि सहयोग का लागि क्रियाशील राख्ने उदेश्यले स्थापना भएकाे याे संस्थाले ७७ जिल्लामा आफ्नाे शाखा बिस्तार गर्ने क्रममा झापा हल्दिबारी मा पनि मनोनित गरेको हो ।

Total Page Visits: 80 - Today Page Visits: 1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *