सेप्टेम्बर २ मा मलेसियाबाट फर्किएको १ सय ३५ यात्रु होटल क्वारेन्टाइनमा

  • 13
    Shares

अर्पण मगर, मलेसिया । मलेसियाबाट सेप्टेम्बर २ तारीख मालिन्डो एयर लाईन्सबाट उडान भरेको मालिन्डो एयर लाईन्स ले २ जना आरडीटि रिपोर्ट भएका र १३ जना पिसिअार रिपोर्ट ७२ घण्टा नाघेको यात्रु मिसिए सँगै १ सय ३५ जना यात्रु होटल क्वारेन्टाइनमा अनिवार्य बस्नु पर्ने भएको छ।

होटल क्वारेन्टाइनको लागी नेपाल सरकारले तोकिएको होटलमा क्वारेन्टाइन राख्न सरकारले जारी गरेको नियम संवत् एयर लाईन्सले यात्रुहरुको होटल क्वारेन्टाइन खर्च बेहोर्नु पर्ने माग यात्रुहरुले राखेका थिए ।

यसै बिषयलाई लिएर नेपाली सेना, होटल ब्यबसायी संघ र एयर लाईन्स छलफल गरि एयर लाईन्सले नै होटल क्वारेन्टाइनको खर्च बेहोर्ने टुंगो लागे पछि होल्डिङ सेन्टरबाट होटल क्वारेन्टाइनको लागि कलंकी स्थित मकालु पम्प नजिक रहेको हिमालयन होटलमा राखिएको छ।

Total Page Visits: 98 - Today Page Visits: 1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *