विभिन्न वहानामा चुरे क्षेत्रमा अत्यधिक दोहन÷तत्काल नियन्त्रण नगरे भविश्यमा ठूलो क्षति बेहोर्नुपर्ने चेतावनी

  • 257
    Shares

अनिल वाग्ले, बुद्धशान्ति, भदौ १७ । विभिन्न वहानामा चुरे क्षेत्रमा अत्यधिक दोहन भईरहेको सांसदहरुले बताएका छन् । चुरे क्षेत्रको दोहन तत्काल नरोक्ने हो भने निकट भविश्यमा जनताले ठूलो क्षति बेहोर्नुपर्ने सांसद, राजनीतिक दलका नेता तथा जनप्रतिनिधिहरुले चेतावनी दिएका छन् ।

सोमबार रातीको मुसलधारे वर्षाका कारण बुद्धशान्तिमा पर्ने टिमाई खोलाले पु¥याएको क्षतिको जिल्ला समन्वय समिति झापाका प्रमुख एंव जिल्ला अनुगमन तथा समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलको संयोजकत्वमा सांसद, प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलका जिल्ला प्रमुख, जनप्रतिनिधि, सुरक्षाकर्मी लगायतको टोलीले आज स्थलगत अनुगमन गर्ने क्रममा उनीहरुले त्यस्तो चेतावनी दिएका हुन् ।

प्रदेश सांसद गोपाल बुढाथोकीले ५÷१० वर्षको बिचमा चुरे क्षेत्रमा व्यापक दोहन भएको दावी गर्नुभयो । उहाँले यहि अवस्था रहिरहने हो भने शान्तिनगरका जनता बसाईं सर्नुपर्ने अवस्था आउने चेतावनी दिनुभयो । दोहनका कारण पैनी, खानेपानीका मुहान सुक्ने उहाँको भनाई छ । चुरे क्षेत्रको संरक्षण गर्नुपर्ने नीति बनेपछि थप दोहन भईरहेको उहाँको भनाई छ ।

१० वर्षदेखिको निरन्तर दोहनले चुरे क्षेत्र नराम्ररी प्रभावित भएको छ । चुरे क्षेत्रको संरक्षण गर्न सबै निकायको पहल कदमी प्रभावकारी हुनुपर्ने झापा क्षेत्र नम्बर १ का संघीय सांसद राम कार्कीले बताउनु भयो । सबै पक्ष इमान्दार भईदिने हो भने यस्तो समस्या नआउने उहाँको भनाई छ ।

चुरे क्षेत्रको दोहन तत्काल रोक्नुपर्ने जिल्ला समन्वय समिति झापाका प्रमुख एंव जिल्ला अनुगमन तथा समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले बताउनु भएको छ । उहाँले चुरे क्षेत्रमा ढुंगा, गिटी, बालुवा बोक्न आउने सम्पूर्ण सवारी साधनलाई तत्काल नियन्त्रणमा लिन र आवश्यक कार्वाही गर्न सुरक्षाकर्मीलाई अनुरोध गर्नुभयो । पोर्तेलले चुरेको फेदबाट डेढ किलोमिटर सम्म खाेला खन्न नपाइने भएपनि विभिन्न वहानामा खोला खन्ने कार्य भईरहेको दावी गर्नुभयो । कसैलाई पनि चुरे दोहन गर्ने अधिकार नभएको पोर्तेलको भनाई छ ।

बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलले चुरे क्षेत्रमा भईरहेको दोहन रोक्न सबै निकायको उत्तिकै भूमिका हुनुपर्ने बताउनु भयो । रातारात चुरे क्षेत्र दोहन हुने गरेपनि त्यसका लागि स्थानीय निकायले नसकिरहेको हुँदा सबै पक्ष दोहन रोक्न लाग्नुपर्ने भुजेलले बताउनु भयो ।

अनुगमनका क्रममा चुरे क्षेत्रमा भएको दोहन नियन्त्रणका लागि सुरक्षाकर्मी, स्थानीय निकायको भूमिका महत्वपूर्ण हुने धारणा राखिएको छ । अनुगमनमा संघीय सांसाद राम कार्की, प्रदेश सांसद गोपाल बुढाथोकी, बुद्धशान्ति गाउँपालिकाका प्रमुख रमेशकुमार भुजेल, उपप्रमुख मिरा भूर्तेल, प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाही, नेकपा झापाका अध्यक्ष चिन्तन पाठक, प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला, शसस्त्र प्रहरीका प्रतिनिधि सहित स्थानीयको उपस्थिति थियो ।

Total Page Visits: 4968 - Today Page Visits: 5

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

You May Also Like

24 thoughts on “विभिन्न वहानामा चुरे क्षेत्रमा अत्यधिक दोहन÷तत्काल नियन्त्रण नगरे भविश्यमा ठूलो क्षति बेहोर्नुपर्ने चेतावनी

  1. Great – I should definitely pronounce, impressed with your site.
    I had no trouble navigating through all the tabs and related
    info ended up being truly easy to do to access.
    I recently found what I hoped for before you know it at all.

    Reasonably unusual. Is likely to appreciate it for those who
    add forums or something, site theme . a tones way for your customer to communicate.
    Nice task.

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    Loading spinner
  2. It’s remarkable designed for me to have a web page, which is helpful in favor of my
    knowledge. thanks admin

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    Loading spinner
  3. Great bloig here! Also your site quite a bit up fast!
    What host are you using? Can I am getting your affiliate hyperlink
    to your host? I want my website loaded up as quicklyy aas yours lol
    website

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    Loading spinner
  4. I loved as much as you will receive carried out right here.
    The sketch is tasteful, your authored subject matter stylish.

    nonetheless, you command get bought an edginess over that you wish be delivering the
    following. unwell unquestionably come further formerly again since exactly the same
    nearly very often inside case you shield
    this hike.

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    Loading spinner
  5. Hello, i think that i saw you visited my site thus i came to ?return the
    favor?.I’m trying to find things to enhance my web site!I suppose its ok to
    use a few of your ideas!!

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    Loading spinner
  6. Hello, Neat post. There’s an issue along with your website in internet explorer,
    could test this? IE still is the marketplace chief and a big
    element of other folks will leave out your
    wonderful writing because of this problem.

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    Loading spinner
  7. Hello, i think that i saw you visited my blog so i came to ?return the favor?.I’m trying to find things to
    enhance my web site!I suppose its ok to use some of your ideas!!

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    Loading spinner
  8. Every weekend i used to pay a quick visit this site, because i wish for
    enjoyment, since this this web site conations genuinely fastidious funny data too.

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    Loading spinner
  9. Paragraph writiing is also a fun, iif you be familiar
    with afterward you can wrte or else it is complex tto write.

    профессиональная чистка зубов web page удаление зуба мудрости цена

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    Loading spinner
  10. I always used to study article in news papers but now as I amm a user off net thus ffrom now
    I am using net for articles, thanks to web.
    Reaper cosplay for sale website
    destiny ghost replica

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    Loading spinner
  11. Very good write-up. I absolutely love this website.
    Continue the good work!

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    Loading spinner
  12. Thanks, I have recently been searching for info about this
    topic for a while and yours is the greatest I have discovered
    so far. But, what concerning the conclusion? Are you positive concerning the supply?

    Feel free to visit my website: http://180.215.14.124

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    Loading spinner
  13. Post writing is also a excitement, if you be familiar with after
    that you can write or else it is complicated to write.

    My blog post; pkv games

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    Loading spinner
  14. Great post however I was wondering if you could write a litte more on this topic?

    I’d be very thankful if you could elaborate a little bit more.
    Thanks!

    Also visit my page; w88

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    Loading spinner
  15. Hello, i think that i saw you visited my blog so i came to “return the favor”.I am attempting to find things to
    improve my website!I suppose its ok to use a few of your ideas!!

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    Loading spinner
  16. Does your site have a contact page? I’m having a tough time locating it but,
    I’d like to send you an e-mail. I’ve got some creative ideas for your blog you might be interested in hearing.
    Either way, great blog and I look forward to seeing it grow
    over time.

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    Loading spinner
  17. Hi, i think that i saw you visited my weblog thus i came to “return the favor”.I’m attempting to find things to enhance my web site!I suppose its ok to use some of your ideas!!

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *